04/04/2026
महोत्तरी जिल्लाको लहरपट्टी नगरपालिका वडा नम्बर ८ श्री जनता आधारभूत विद्यालय भगवानपुर को दृश्य 😃
#गेट छ वाल छैन।
#ट्वाइलेटमा वाल छ तर युजमा छैन।
# एउटा ट्वाइलेट छ जुन शिक्षकको लागि मात्र छ विद्यार्थीको लागि छैन।
#विद्यालयमा शिक्षक छ तर पढाइ छैन।
#विद्यालयमा अध्यक्ष छ तर व्यवस्थापन छैन।
#तस्वीर समाजिक सञ्जालमा हेर्नुहोस् र आफ्नो प्रतिक्रिया दिनुहोस् धन्यवाद।