National Disaster Risk Reduction & Management Authority

Call Directions Website Contact the organization

National Disaster Risk Reduction & Management Authority National Disaster Risk Reduction and Management Authority Nepal

10/11/2026
09/11/2026

शरीरमा आगो लागिहालेमा के गर्ने ?...

पृथ्वी राजमार्ग अन्तर्गत घाेप्टेभिर कुरिनटार नजिकै बिहानीपख सुख्खा पहिराे खस्दा राजमार्ग दुईतर्फि अबरुद्ध बनेको छ । सम्ब...
09/11/2026

पृथ्वी राजमार्ग अन्तर्गत घाेप्टेभिर कुरिनटार नजिकै बिहानीपख सुख्खा पहिराे खस्दा राजमार्ग दुईतर्फि अबरुद्ध बनेको छ । सम्बन्धित स्थानमा पहिरो हटाउनकाे लागि मेशिन उपकरण परिचालन भैसकेको छ । पहिरो हटाउन करिब ३ घण्टा लाग्ने अनुमान गरिएको छ ।

स्राेत: ई. सचिन्द्र मिश्र
( नागढुंगा मुग्लिङ सडक योजना पश्चिम खण्ड )

मिति: २०८३/०७/२३ गते साेमबार
अपडेट: ६:३०
पृथ्वी राजमार्ग अन्तर्गत घाेप्टेभिर कुरिनटार नजिकै बिहानीपख सुख्खा पहिराे खस्दा राजमार्ग दुईतर्फि अबरुद्ध बनेको छ । सम्बन्धित स्थानमा पहिरो हटाउनकाे लागि मेशिन उपकरण परिचालन भैसकेको छ । पहिरो हटाउन करिब ३ घण्टा लाग्ने अनुमान गरिएको छ ।

स्राेत: ई. सचिन्द्र मिश्र
( नागढुंगा मुग्लिङ सडक योजना पश्चिम खण्ड )

प्रेस विज्ञप्ति: रसुवा-भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्‌पछिको आवश्यकता मूल्याकङ्‌कनको प्रारम्भिक...
08/11/2026

प्रेस विज्ञप्ति: रसुवा-भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्‌पछिको आवश्यकता मूल्याकङ्‌कनको प्रारम्भिक विवरण सम्बन्धी।
Press Release: Preliminary details of the damage and post-disaster needs assessment caused by the devastating floods in the Rasuwa-Bhotekoshi River

राष्ट्रिय योजना आयोग

08/11/2026

आगलागीको जोखिमबाट बच्नका लागि...

यस प्राधिकरणको र बराहक्षेत्र नगरपालिका, सुनसरीको संयुक्त आयोजनामा बाढी पूर्वतयारी, पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धी एकी...
07/11/2026

यस प्राधिकरणको र बराहक्षेत्र नगरपालिका, सुनसरीको संयुक्त आयोजनामा बाढी पूर्वतयारी, पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धी एकीकृत कृत्रिम घटना अभ्यास (SIMEX) सम्पन्न भएको छ।
यही कार्तिक १७ देखि २० गतेसम्म बराहक्षेत्र नगरपालिकामा भएको उक्त अभ्यास कार्यक्रमको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पा ले उद्घाटन गर्नुभएको हो।
अभ्यास सञ्चालनका लागि यस प्राधिकरणका तर्फबाट वरिष्ठ मौसमविद् राजेन्द्र शर्मा एवं प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले विज्ञ सहयोग प्रदान गर्नुभएको थियो।
विश्व खाद्य कार्यक्रमले आर्थिक तथ प्राविधिक सहयोग गरेको थियो भने निड्स नेपालले कार्यक्रम सञ्चालनमा व्यवस्थापकीय सहयोग गरेको थियो।
अभ्यासमा विभिन्न संघीय कार्यालय, कोशी प्रदेशका कार्यालय, सुनसरी तथा झापाका जिल्लास्तरीय कार्यालय, सुनसरी र झापाका विभिन्न स्थानीय तह, सामुदायिक समितिहरू, सुरक्षा निकायका जिल्ला कार्यालय, रेडक्रसका प्रतिनिधिहरूलगायतको सहभागिता थियो।
बराहक्षेत्र नगरपालिका, सुनसरी-Barahakshetra Municipality,Sunsari
World Food Programme

२१ कार्तिक, २०८३  2316विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् ।https://ndrrma.gov.np/np/daily-bullet...
07/11/2026

२१ कार्तिक, २०८३
2316
विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् ।
https://ndrrma.gov.np/np/daily-bulletin/2361
विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
http://youtube.com/NDRRMA
https://x.com/NDRRMA_Nepal
https://www.instagram.com/ndrrma_official/
https://www.tiktok.com/

07/11/2026

तिहारमा हामी सबैको घरमा धेरै थरिका रोटी र परिकार पाक्छ। तर भान्सामा काम गर्दा ख्याल गरौ हैं। ग्यास लिक भएर हुने आगलागीबाट जोगिऔं...

*** बेपत्ता व्यक्तिको दाबी पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ***PMO Nepal हेलो गृह मन्त्रालय - Ministry of Home Aff...
07/11/2026

*** बेपत्ता व्यक्तिको दाबी पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ***

PMO Nepal हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal Nepali Army Nepal Police Armed Police Force, Nepal

Address

Singhdurbar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when National Disaster Risk Reduction & Management Authority posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Disaster Risk Reduction & Management Authority:

Shortcuts

Share