Embassy of Nepal, Berlin

Anrufen Wegbeschreibung Website Kontaktieren Sie die Organisation

Embassy of Nepal, Berlin This is an official page of the Embassy of Nepal in Berlin, Germany. It tries to give latest information on its services and activities.

25/11/2026
अत्यन्त जरुरी सूचना - e-𝗣𝗮𝘀𝘀𝗽𝗼𝗿𝘁 𝗖𝗮𝗺𝗽, 𝗣𝗼𝗹𝗮𝗻𝗱 𝟮𝟬𝟮𝟲Applicants can check the status of their payment and date of appointme...
25/11/2026

अत्यन्त जरुरी सूचना - e-𝗣𝗮𝘀𝘀𝗽𝗼𝗿𝘁 𝗖𝗮𝗺𝗽, 𝗣𝗼𝗹𝗮𝗻𝗱 𝟮𝟬𝟮𝟲

Applicants can check the status of their payment and date of appointment using the link below.

https://tinyurl.com/eonlist1

Enrollment dates
27 November 2026 to 02 December 2026

Time : 9 AM to 6 PM

Venue : Instytut Nauk Geologicznych Polskiej Akademii Nauk , Twarda 51/55, 00-818 Warszawa, Poland

https://maps.app.goo.gl/RDEoV2UYQ4u2TG6k6?g_st=ic

23/11/2026

अत्यन्त जरुरी सूचना - e-𝗣𝗮𝘀𝘀𝗽𝗼𝗿𝘁 𝗖𝗮𝗺𝗽, 𝗣𝗼𝗹𝗮𝗻𝗱 𝟮𝟬𝟮𝟲

Applicants can now check the status of their payment using the link below.

https://shorturl.at/WxfVk

If your name is under "Not received" but you have paid, please contact your bank and request for - OUTGOING PAYMENT ORDER - copy and email it to Embassy.

अत्यन्त जरुरी सूचना - e-𝗣𝗮𝘀𝘀𝗽𝗼𝗿𝘁 𝗖𝗮𝗺𝗽, 𝗣𝗼𝗹𝗮𝗻𝗱 𝟮𝟬𝟮𝟲——————————————पोल्याण्डको वार्सा (𝗪𝗮𝗿𝘀𝗮𝘄) शहरमा यस राजदूतावासले पूर्व-...
04/11/2026

अत्यन्त जरुरी सूचना - e-𝗣𝗮𝘀𝘀𝗽𝗼𝗿𝘁 𝗖𝗮𝗺𝗽, 𝗣𝗼𝗹𝗮𝗻𝗱 𝟮𝟬𝟮𝟲
——————————————
पोल्याण्डको वार्सा (𝗪𝗮𝗿𝘀𝗮𝘄) शहरमा यस राजदूतावासले पूर्व-अवैतनिक वाणिज्यदूत, वार्सा तथा गैर आवासीय नेपाली संघ, क्षेत्री समिति र पोल्याण्डमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूको समन्वयमा गठित राहदानी नवीकरण तथा वितरण समिति (𝗣𝗮𝘀𝘀𝗽𝗼𝗿𝘁 𝗥𝗲𝗻𝗲𝘄𝗮𝗹 𝗮𝗻𝗱 𝗗𝗶𝘀𝘁𝗿𝗶𝗯𝘂𝘁𝗶𝗼𝗻 𝗖𝗼𝗺𝗺𝗶𝘁𝘁𝗲𝗲 𝗼𝗳 𝗣𝗼𝗹𝗮𝗻𝗱) को समन्वयमा आगामी २०२६ नोभेम्बर २७ देखि डिसेम्बर ०२ सम्म (वि.सं. २०८३ मंसिर ११ देखि १६ गतेसम्म) राहदानी सेवाका लागि घुम्ती शिविर संचालन गर्न लागेको व्यहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराइन्छ।

०१ डिसेम्बर २०२७ वा त्यसअगावै नेपाली राहदानीको म्याद सकिन लागेका पोल्याण्डमा बस्दै आउनुहुने नेपाली नागरिकहरू देहाय बमोजिमका कागजातहरू साथमा लिई तल दिइएको ठेगानामा उपस्थित भई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ।

विद्युतीय राहदानी (𝗘-𝗣𝗮𝘀𝘀𝗽𝗼𝗿𝘁) नवीकरणका लागि 𝗢𝗻𝗹𝗶𝗻𝗲 𝗔𝗽𝗽𝗹𝗶𝗰𝗮𝘁𝗶𝗼𝗻 फाराम भर्ने तथा 𝗔𝗽𝗽𝗼𝗶𝗻𝘁𝗺𝗲𝗻𝘁 लिने
𝗦𝘁𝗲𝗽𝘀 -

——————————————

𝗦𝘁𝗲𝗽 𝟭 - 𝗢𝗻𝗹𝗶𝗻𝗲 𝗔𝗽𝗽𝗹𝗶𝗰𝗮𝘁𝗶𝗼𝗻 फाराम भर्ने
𝗢𝗻𝗹𝗶𝗻𝗲 𝗔𝗽𝗽𝗹𝗶𝗰𝗮𝘁𝗶𝗼𝗻 फाराम भर्ने तरिकाको लागि पुरै श्रव्यदृश्य (𝘃𝗶𝗱𝗲𝗼) हेर्नुहोस

https://youtu.be/0C0GsIdUd-Y
https://online.nepalpassport.gov.np/

——————————————

𝗦𝘁𝗲𝗽 𝟮 - 𝗕𝗮𝗻𝗸 𝗧𝗿𝗮𝗻𝘀𝗳𝗲𝗿 मार्फत राजश्व बुझौनुहोस - 𝗕𝗮𝗻𝗸𝗶𝗻𝗴 𝗱𝗲𝘁𝗮𝗶𝗹𝘀 तल नोटिस, श्रव्यदृश्य (𝘃𝗶𝗱𝗲𝗼) तथा दुतावासको वेबसाइटमा समेत रहेको

https://youtube.com/shorts/Ltll3cNZJ2E

——————————————

𝗦𝘁𝗲𝗽 𝟯 - तल लिंकमा रहेको फारम भरि 𝗢𝗻𝗹𝗶𝗻𝗲 𝗔𝗽𝗽𝗹𝗶𝗰𝗮𝘁𝗶𝗼𝗻 फाराम तथा 𝗕𝗮𝗻𝗸 𝗧𝗿𝗮𝗻𝘀𝗳𝗲𝗿 मार्फत बुझाएको राजश्व रशिद गर्नुहोस -

https://forms.gle/a6jRJhcJnV8VFQX39

——————————————

धन्यवाद,

नेपाली राजदूतावास, बर्लिन
२०८३ कार्तिक १८

📢 | सूचना | रोमानियामा राहदानी सेवा सम्बन्धी ।२०२६ मार्च २७ देखि ३१ तथा मे ५ देखि ६ सम्म बुखारेस्ट, रोमानियामा सञ्चालन ग...
02/11/2026

📢 | सूचना | रोमानियामा राहदानी सेवा सम्बन्धी ।

२०२६ मार्च २७ देखि ३१ तथा मे ५ देखि ६ सम्म बुखारेस्ट, रोमानियामा सञ्चालन गरिएको राहदानी नवीकरण शिविरअन्तर्गत व्यक्तिगत विवरणमा त्रुटि तथा प्राविधिक समस्याका कारण निर्धारित समयमा राहदानी जारी हुन नसकेका सेवाग्राहीहरूलाई लक्षित गरी २०२६ नोभेम्बर ७ (शनिबार) का दिन राहदानीसम्बन्धी सेवा उपलब्ध गराइने जानकारी गराइन्छ।

सम्बन्धित सेवाग्राहीहरूले उक्त दिन आवश्यक कागजातसहित उपस्थित भई आफ्नो राहदानीसम्बन्धी सेवा लिनुहुन अनुरोध गरिन्छ।

📍 स्थान:
https://maps.app.goo.gl/P8SkmpPyJEBRh1RC7?g_st=ic

📅 मिति: ७ नोभेम्बर २०२६ (शनिबार)

समय : बिहान ९ बजे देखी- दिउसो ३ बजे सम्म ।

सम्पर्क - श्री मनोज राई - +४९ १६३ १३८१ ५१२ (WhatsApp only)

राहदानी नवीकरणका क्रममा प्राप्त फाराम, पुरानो राहदानी, राजस्व राशिद तथा आवश्यक परिचय खुल्ने कागजातहरू साथमा ल्याउनुहुन अनुरोध गरिन्छ।

सम्बन्धित सेवाग्राहीहरूलाई निर्धारित मिति र स्थानमा उपस्थित भई सेवा लिनुहुन अनुरोध गरिन्छ।

Online फ़ारम भरने तरिका तल लिंकमा रहको छ ।

https://youtu.be/TmiPa77IXdk?si=mwZ3pcmHgu8fAzxR

धन्यवाद।
नेपाली राजदूतावास, बर्लिन

राहदानी नवीकरण अब घरबाटै अनलाइन सुरु गर्नुहोस्! यो भिडियोमा online ...

Notice
13/10/2026

Notice

सूचना (राहदानी नवीकरणका लागि पूर्व-दर्ता)नेपाली राजदूतावास, बर्लिनले   निकट भविष्यमा पोल्याण्डको वार्सा (WARSAW) सहरमा र...
22/09/2026

सूचना (राहदानी नवीकरणका लागि पूर्व-दर्ता)

नेपाली राजदूतावास, बर्लिनले निकट भविष्यमा पोल्याण्डको वार्सा (WARSAW) सहरमा राहदानी शिविर (e-Passport Camp) सञ्चालन गर्ने तयारी गरिरहेको छ।

राहदानी नवीकरणको लागि हराएको, बिग्रिएको तथा अक्टोबर २०२७ सम्म राहदानीको म्याद समाप्त हुने नेपाली नागरिकहरूलाई उक्त शिविरबाट सेवा लिनका लागि पूर्व-दर्ता गर्न अनुरोध गरिन्छ।

राहदानी शिविरको मिति, स्थान र सेवा सम्बन्धी थप विवरण पछि छुट्टै सूचना मार्फत प्रकाशित गरिनेछ।

दर्ता गर्न यहाँ क्लिक गर्नुहोस्:

https://forms.gle/aHjGUEtDyb5zcNPM9

दर्ता गर्ने अन्तिम मिति: १ अक्टोबर २०२६

नेपाली राजदूतावास, बर्लिन
जर्मनी

The Embassy of Nepal in Berlin will be organizing an e-Passport campaign in Poland in 2026. The Embassy requests all the service seekers to fill in the requested details by October 1 2026

Vacancy Announcement for Office Driver
11/09/2026

Vacancy Announcement for Office Driver

Adresse

Guerickestraße 27
Berlin
10587

Öffnungszeiten

Montag 09:00 - 17:00
Dienstag 09:00 - 17:00
Mittwoch 09:00 - 17:00
Donnerstag 09:00 - 17:00
Freitag 09:00 - 17:00

Telefon

+493034359920

Benachrichtigungen

Erfahren Sie als Erste/r von Neuigkeiten und Aktionen: Wir schicken Ihnen eine E-Mail, wenn Embassy of Nepal, Berlin etwas veröffentlicht. Ihre E-Mail-Adresse wird für keinen anderen Zweck verwendet, und Sie können sich jederzeit abmelden.

Kontaktieren Sie Die Organisation

Nachricht an Embassy of Nepal, Berlin senden:

Verknüpfungen

Teilen

Behörden in der Nähe