28/07/2026
रास्ट्रीय जनस्वास्थ्य प्रयोगशालाले सन्चालन गर्दै आएको प्रयोगशाला बाह्य गुणस्तर नियन्त्रण प्रणाली (NEQAS) कार्यक्रमको सुदृढिकरण र Proficiency Panel हरुको ISO:17043 Accreditation का लागि यहि मिति 2083 साल असार 4 गते देखि 11 गते सम्म यश प्रयोगशालाको आयोजनामा Workshop र तालिम कार्यक्रम सम्पन्न भयो।