19/07/2026
🤬 लासमाथि कुहिएको राजनीति गर्ने '' अनुहारहरूलाई राम्रोसँग निहाल्नुहोस्! 👇🔥एउटा नेपालीको छोरो म,रेर, ज,लेर ख,रानी भयो। सिंगो देश यो दुःखद घटनाले स्तब्ध छ। तर, ला,समाथि गि,द्धले झैँ आँखा गाडेर आफ्नो कुहिएको राजनीति घुसाउने यीनि हरूलाई हेर्नुहोस्! के यिनीहरूले साँच्चिकै जलेर म,रेका ती नेपालीको पीडा बुझेका छन्? के उनको आत्माको शान्तिका लागि यिनीहरू सडकमा उत्रिएका हुन्?कदापि होइन! यिनीहरूको एकमात्र ध्येय भनेको— कसरी यो दुःखद लासलाई देखाएर सरकारलाई बदनाम गराउन सकिन्छ र आफ्नो राजनीतिक दुनो सोझ्याउन सकिन्छ भन्ने मात्रै हो।यदि यिनीहरूको नीति र नियत सफा हुन्थ्यो भने, यिनीहरूले सडकमा यस्तो निच र घटियापन देखाएर सर्वसाधारणलाई सास्ती दिने थिएनन्, बरु संसद् र नीति निर्माणमा बसेर समानान्तर र परिपक्व राजनीति गर्ने थिए। लासमाथि राजनीति गरेर आफ्नो दुनो सोझ्याउन खोज्ने यस्ता चोर प्रवृत्ति बोकेकाहरू कहिल्यै देश र जनताका असल सारथी हुन सक्दैनन्! 😡😡😡🤮❌