Madhesh Province Police Office, Janakpurdham

Madhesh Province Police Office, Janakpurdham Welcome to Madhesh Province Police Office JanakpurDham Official page of Madhesh Province Police Office. For emergencies, dial 100.

नेपाल प्रहरी श्रीमती संघको ४२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान तथा बृक्षारोपण कार्यक्रम सम्पन्न..............====...
06/08/2026

नेपाल प्रहरी श्रीमती संघको ४२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान तथा बृक्षारोपण कार्यक्रम सम्पन्न..............
=====================
नेपाल प्रहरी श्रीमती संघको ४२ औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशका अध्यक्ष श्रीमती मनिषा उप्रेती (अधिकारी) को अध्यक्षता एवं मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा यस मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको प्राङ्गण भित्र रक्तदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको । नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशका उपाध्यक्ष श्रीमती रञ्जना उप्रेती, यस कार्यालय तथा मातहत कार्यालयका सिनियर प्रहरी अधिकृतहरु, नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशका पदाधिकारीहरू, कार्यरत अन्य प्रहरी कर्मचारीहरू समेत १५० जनाको सहभागिता रहेको थियो भने उक्त कार्यक्रममा ३२ जना प्रहरी कर्मचारीहरूले रक्तदान गर्नुभएको थियो ।

06/08/2026
निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।=========================मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक...
05/08/2026

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।
=========================
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीबाट नेपाल प्रहरी स्कुल गरुडा, रौतहटको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ ।

सिमेन्टको बोरामा लुकाएर ल्याइएको २०७ केजी गाँजा सहित चालक पक्राउ
05/08/2026

सिमेन्टको बोरामा लुकाएर ल्याइएको २०७ केजी गाँजा सहित चालक पक्राउ

पेस्तोल र म्याग्जिन सहित ३ जना मानिस नियन्त्रणमा
05/08/2026

पेस्तोल र म्याग्जिन सहित ३ जना मानिस नियन्त्रणमा

04/08/2026
सिमेन्टको बोरामा लुकाएर ल्याइएको २०७ केजी गाँजासहित चालक पक्राउ
04/08/2026

सिमेन्टको बोरामा लुकाएर ल्याइएको २०७ केजी गाँजासहित चालक पक्राउ

04/08/2026

भन्सार छलिका १४ वटा ईलेक्ट्रिक स्कुटर नियन्त्रणमा
****************************************************

04/08/2026

१३ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
*****************************************************

Address

Girija Path
Janakpur
45600

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Telephone

+9779854029742

Alerts

Be the first to know and let us send you an email when Madhesh Province Police Office, Janakpurdham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Madhesh Province Police Office, Janakpurdham:

Shortcuts

Share