Nepali Army

Nepali Army Welcome to the official page of the Nepali Army(NA).
(451)

03/08/2026

दुर्गमलाई पहुँचसँग, पहुँचलाई विकाससँग र विकासलाई राष्ट्रिय सुरक्षा तथा समृद्धिसँग जोड्दै #नेपालीसेना

स्थानीय स्वास्थ्य चौकीमा उपचारत डोल्पा, शे-फोक्सुण्डो-१ निवासी ६९ वर्षका बृद्धको थप उपचारको लागि श्रावण १७ गते नेपाली से...
03/08/2026

स्थानीय स्वास्थ्य चौकीमा उपचारत डोल्पा, शे-फोक्सुण्डो-१ निवासी ६९ वर्षका बृद्धको थप उपचारको लागि श्रावण १७ गते नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत पुर्‍याईएको छ ।

03/08/2026

#नेपालीसेना

#राष्ट्रियएकता

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्ग...
03/08/2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत श्रावण १७ गते संखुवासभा, खाँदबारी-१ निवासी महिलालाई जटिल प्रसूति समस्या भएकोले थप उपचारको लागि नेपाली सेनाको हवाई साधनमार्फत काठमाडौं ल्याईएको छ ।

02/08/2026

Weekly Radio Programme, Shrawan 17

02/08/2026

कालिकोट, पलाँता-३ निवासी वर्ष ४५ की एक महिला खाना पकाउने क्रममा आगलागी भई गम्भीर घाइते भएकोले थप उपचारको निमित्त नेपाली ...
02/08/2026

कालिकोट, पलाँता-३ निवासी वर्ष ४५ की एक महिला खाना पकाउने क्रममा आगलागी भई गम्भीर घाइते भएकोले थप उपचारको निमित्त नेपाली सेनाको हेलिकप्टर मार्फत श्रावण १६ गते प्रदेश अस्पताल, सुर्खेत लगिएको छ।

दुर्गमलाई पहुँचसँग, पहुँचलाई विकाससँग र विकासलाई राष्ट्रिय सुरक्षासँग जोड्दै नेपाली सेना
02/08/2026

दुर्गमलाई पहुँचसँग, पहुँचलाई विकाससँग र विकासलाई राष्ट्रिय सुरक्षासँग जोड्दै नेपाली सेना

श्रावण १६ गते राती करिब ०९:४० बजे गोकर्णेश्वर नगरपालिका-५, जम्बुडाँडा पहेँलो पुल स्थित काठ उद्योगमा विद्युत सर्ट भई आगला...
02/08/2026

श्रावण १६ गते राती करिब ०९:४० बजे गोकर्णेश्वर नगरपालिका-५, जम्बुडाँडा पहेँलो पुल स्थित काठ उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा नेपाली सेनाको नं. १ विपद् व्यवस्थापन गणबाट दमकल सहित खटिएको टोलीले अन्य सुरक्षा निकाय, स्थानिय निकाय तथा स्थानियवासीहरुको संयुक्त प्रयासमा आगलागी पुर्ण रुपमा नियन्त्रण गरेको छ।

Address

Bhadrakali
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Nepali Army posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share