Metropolitan Traffic Police Division

Metropolitan Traffic Police Division Kathmandu Valley Traffic Police Office

काठमाण्डौ उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सिमित साघुरा मिडहरुयुक्त सडकहरू सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको छ । काठमाण्डौ उपत्यकाको शहरी विकासको अनुपातमा सडक बिस्तार र सडक पूर्वाधारह

रु निर्माण हुन नसक्नु द्धन्द लगायत विविध कारणबाट यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्नु, यातायात क्षेत्रमा रुट, सेण्डिकेट लगायत कुराहरुमा निश्चित समूहहरुको मात्र पहुंच हुने गरेको, अवैज्ञानिक प्रतिस्पर्धा, सार्वजनिक सवारी साधन संचालकहरुमा रहेको सेवाग्राही भन्दा नाफामुखी सन्चालन पद्धति प्रक्रियागत त्रुटिपूर्ण सवारी चालक अनुमति पत्र वितरण प्रणाली आदि तसर्थ सरकारले यातायात क्षेत्रको विकासलाई उच्च प्राथमिकता प्रदान गरी समयमै आवश्यक अल्पकालिन तथा दिर्घकालिन कार्य योजना तयार गरी पहल कदमहरु चालिनु अति आवश्यक भएको छ ।

02/08/2026
काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण ।----------------------------------------------------
02/08/2026

काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण ।
----------------------------------------------------

02/08/2026
सुरक्षित, व्यवस्थित र जिम्मेवार सार्वजनिक यातायात सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी ...
30/07/2026

सुरक्षित, व्यवस्थित र जिम्मेवार सार्वजनिक यातायात सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ट्याक्सी व्यवसायी तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

सुरक्षित विद्धुतीय  यातायातका लागि साझा प्रतिबद्धता। ⚡🚗काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख  सुरेश प्रसाद काफ...
29/07/2026

सुरक्षित विद्धुतीय यातायातका लागि साझा प्रतिबद्धता। ⚡🚗

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख सुरेश प्रसाद काफ्लेज्यूको अध्यक्षतामा अटोमोवाइल्स डिलर तथा प्रतिनिधिहरूसँग विद्धुतीय सवारी साधनको बढ्दो प्रयोग, प्राविधिक पक्ष, चालकको दक्षता, सडक सुरक्षा तथा दुर्घटनाको वर्तमान अवस्थाबारे विस्तृत छलफल सम्पन्न ।

Address

Kathmandu Valley Traffic Police Office Ramshahpath
Kathmandu
0977

Alerts

Be the first to know and let us send you an email when Metropolitan Traffic Police Division posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Metropolitan Traffic Police Division:

Shortcuts

Share