09/04/2026
श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!
“कर्म गरौं, फलको आशा नराखौं।”
भगवान श्रीकृष्णको प्रेम, करुणा र सेवाको सन्देशबाट प्रेरित हुँदै, यस पावन अवसरमा बाढीको विपत्तिबाट प्रभावित मातृभूमि नेपालका परिवारहरूका लागि प्रार्थना गरौं र सहयोगको हात बढाऔं। 🙏🇳🇵
𝗦𝗧𝗔𝗡𝗗 𝗪𝗜𝗧𝗛 𝗡𝗘𝗣𝗔𝗟 • 𝗙𝗨𝗡𝗗𝗥𝗔𝗜𝗦𝗜𝗡𝗚 𝗖𝗢𝗡𝗧𝗜𝗡𝗨𝗘𝗦
Every contribution brings hope and meaningful relief to families in need.
𝗗𝗢𝗡𝗔𝗧𝗘 𝗧𝗛𝗥𝗢𝗨𝗚𝗛 𝗡𝗔𝗡𝗖
Zelle: 510-520-8484
Memo: Nepal Flood Relief
Online: https://nancusa.org
NANC is a 501(c)(3) nonprofit organization. Your donation is tax-deductible as allowed by law.