15/06/2026
सूचना
इस्लामिक धर्मावलम्बीहरूको पर्व मुहर्रम -हिजरी नयाँ वर्ष १४४८ को अवसरमा यही मिति २०८३/०३/०२ गते तदनुसार १६ जुन २०२६ मङ्गलबारका दिन नेपाली राजदूतावास, मनामा बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ।
Notice
On the occasion of the 1st day of Muharram-Hijri New Year-1448 AH, the Embassy of Nepal, Manama, the Kingdom of Bahrain shall remain closed on Tuesday,16 June 2026.
Embassy of Nepal
Manama, Bahrain
15 June 2026